Home > Kathmandu Branch (Page 3)

ओली र प्रचण्डको दुई घण्टा लामो बैठक सकियो

काठमाडौं, बैशाख ३ । पार्टी एकताका बारेमा असमझदारी बढेपछि बसेको प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘वान टू वान’ वार्ता सकिएको छ। आइतबार हुने भनिएको दुई नेताबीचको भेट प्रचण्ड आराम गर्न भन्दै सिन्धुपाल्चोकको सिकुटे गएपछि आज बसेको हो। सोमबार प्रचण्ड सिकुटेबाट सिधै

Read More

विदेशी लगानीका एक सय ९४ उद्योग दर्ता

काठमाडौं, बैशाख ३ उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशीबाट लगानी भएका एक सय ९४ उद्योग दर्ता भएका छन्। विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना एक सय ८० उद्योग दर्ता भएका हुन्। विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग

Read More

राष्ट्र बैंकले समात्न थाल्यो पाँच सय र दुई हजारका नयाँ भारु नोट

काठमाडौं, बैशाख २ । भारतले नोटबन्दीपछि चलनचल्तिमा ल्याएको पाँच सय र दुई हजारका नयाँ नोट समेत नेपालमा भित्र्न थालेको छ । राष्ट्र बैंकले ती नोट नेपालमा चलाउन नपाइने व्यवस्था गरेपनि हालसम्म एक सय थान पाँच सय र दुई हजार दरका नयाँ भारु नोट समातिएका छन् । ‘नेपालमा पाँच सय र दुई हजारका

Read More

विरोध प्रदर्शन र सभा गर्न तोकियो काठमाडौंका यी सात स्थान

काठमाडौं, बैशाख २ । सरकारले काठमाडौंमा प्रदर्शन गर्न तथा सार्वजनिक कार्यक्रम गर्नका लागि निश्चित ठाउँ तोकेको छ। जिल्ला सुरक्षा समिति काठमाडौंको आइतबार बसेको बैठकले सार्वजनिक कार्यक्रम र प्रदर्शन गर्नका लागि सात स्थानलाई तोकेको छ। केहीदिन अघि गृहमन्त्री रामबहादुर थापा बादलले गृह प्रशासन सुधार कार्ययोजनामा विरोध प्रदर्शनमका लागि निश्चित स्थल तोक्ने बताएका

Read More

स्वेच्छिक अवकाश योजना स्थगित भइसक्यो, काममा मन फर्काउनुस् : मन्त्री पण्डित

काठमाडौं, बैशाख २ । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई दिने भनिएको स्वेच्छिक अवकाशको निर्णय स्थगित भइसकेको भन्दै कर्मचारीलाई काममा मन फर्काउन आग्रह गरेका छन् । रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उनले धेरै सेवा सुविधा पाइन्छ भन्ने आशामा स्वेच्छिक अवकाशका लागि निवेदन दिनेले अब काममा मन लगाउनुपर्ने बताएका हुन्

Read More

अदालतबाट छुटेलगत्तै नेकपाका सात कार्यकर्ता पुन: पक्राउ

धनकुटा, बैशाख २ । गत चैत ५ गते धनकुटाको हिलेबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता अदालतको आदेशबाट सामान्य धरौटीमा छुटेको केही बेरमा प्रहरीले पुनः पक्राउ गरेको छ। गएको चैत ५ गते राति हिलेको होटल हिले भ्युमा कोशी ब्युरोको बैठक बसिरहेका बेला नेकपाका केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज

Read More

सर्वोच्च अदालतमा आजदेखि दैनिक पत्रकार सम्मेलन

काठमाडौ‌ं, बैशाख २ । सर्वोच्च अदालतले न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे जानकारी गराउन आइतबारदेखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ। अदालतबाट भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि साढे ५ र शुक्रबार साढे ३ देखि ४ बजेसम्म पत्रकार सम्मेलन गरिने सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जनकारी दिए।

Read More

प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ सुरु

काठमाडौँ, वैशाख १ । प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ शनिबारबाट सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागले आगामी जेठ ३१ गतेसम्म सञ्चालन गर्ने सो गणनाका उद्देश्य केन्द्र, प्रदेश तथा स्थानीयतहसम्म योजना तर्जुमा र नीति निर्माण गर्नका लागि आधारभूत आर्थिक तथ्यांक उपलब्ध गराउन, मुलुकको राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न, सम्बन्धित क्षेत्रका उद्योगी, व्यवसायी,

Read More

एमाले–माओवादी एकतालाई कुनै तागतले रोक्न सक्दैनः खनाल

विराटनगर, वैशाख १ । नेकपा एमालेका नेता झलनाथ खनालले एमाले माओवादीको एकतालाई कसैले रोक्न नस्कने दाबी गरेका छन । पार्टी प्रतिशतका आधारमा नभई समानताको आधारमा हुने उनले बताए । शनिबार विराटनगर विमानस्थालमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै नेता खनालले पार्टी एकतालाई धर्तीको कुनै तागतले रोक्ने नसक्ने दाबी गरे । उनले भने, ५०(५० प्रतिशत

Read More

सिरियामाथि अमेरिका, बेलायत र फ्रान्सले एकैसाथ आक्रमण सुरु गरेपछि बोल्यो रुस

काठमाडौं, बैशाख १ । सिरियामा अमेरिकी नेतृत्व संयुक्त सैनिक फोर्सले आक्रमण सुरु गरेलगत्तै रुसले त्यसलाई सिरियामाथिको हस्तक्षेप भन्दै गम्भीर रुपमा आपत्ति जनाएको छ । शनिबार अमेरिकाको नेतृत्वमा बेलायत र फ्रान्सले सिरियामाथि संयुक्त आक्रमण सुरु गरेका थिए । आक्रमणलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको एक सरकारी टेलिभिजनमार्फत दिएको एक वक्तव्यमा सिरियामाथिको हस्तक्षेपको विषयमा

Read More