७९ एसपीको सरुवा, धनुषामा गोविन्द थपलिया

काठमाडौं, वैशाख २३ । नेपाल प्रहरीले ७९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिसमा एसपीहरुको सरुवा गरेको हो । जस अनुसार धनुषामा गोविन्द थपलियालाई सरुवा गरेको छ भने धनुषाको प्रहरी उपरिक्षक चक्रबहादुर सिंहलाई प्रदेश नं. ६ को प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ । कास्कीका प्रहरी प्रमुख … Continue reading ७९ एसपीको सरुवा, धनुषामा गोविन्द थपलिया