६ प्रदेशको सीमांकनसहितको प्रतिवेदन संविधानसभामा प्रस्तुत
काठमाडौं । संवैधानिक राजनीतिक सहमति तथा संवाद समितिले ६ प्रदेशको सीमांकनसहितको प्रतिवेदन संविधान सभामा पेश गरेको छ । चार राजनीतिक दलहरुबीच शनिबार भएको ६ प्रदेशको सीमांकन, नागरिकता, धर्म लगायतका विषयमा जनताबाट आएका सुझावहरु समेटेर तयार पारिएको प्रतिवेदन समितिका सभापति डा. बाबुराम भट्टराइले संविधानसभा बैठकमा प्रस्तुत गरेका हुन् । प्रतिवेदन पेश गर्दै समितिका सभापति डा. भट्टराईले … Continue reading ६ प्रदेशको सीमांकनसहितको प्रतिवेदन संविधानसभामा प्रस्तुत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed