Monday, September 3, 2018
Home > राष्ट्रिय > २८ डीएसपीकाे एसपीमा बढुवा (नामावलीसहित)

२८ डीएसपीकाे एसपीमा बढुवा (नामावलीसहित)

काठमाडौं – नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन्।

नेपाल सरकार गृह मन्त्रालयको मंगलबार भएको सचिवस्तरिय निर्णय अनुसार उनीहरुको बढुवा गरिएको हो। यसअघि यही जेठ १९ मा बढुवा समितिले गरेको सिफारिसलाई नै सचिवबाट सदर गरिएको छ।

बढुवा हुनेमा अच्युतम प्रसाद पुडासैनी, प्रताप कुमार गुरुङ र विश्व अधिकारी लगायत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *