१५ औ संस्करणको युरो कपमा सहभागि हुने खेलाडी टुङ्गो लाग्यो

१५ औ संस्करणको युरो कप फुटबलमा सहभागी हुने २४ राष्ट्रका सबै खेलाडीको टुंगो लागेको छ । आगामी १० जुन देखी १ महिनासम्म फ्रान्समा हुने प्रतियोगीताका लागि सहभागी सवै राष्ट्रले अन्तिम नामावली प्रकाशन गरेका हुन् । २४ राष्ट्रका ५ सय ५२ खेलाडीले प्रतियोगितामा सहभागी हुनेछन् । सबै राष्ट्रले प्रतियोगीताका लागी अन्तिम २३ खेलाडिको सुची सार्बजनिक गरेका … Continue reading १५ औ संस्करणको युरो कपमा सहभागि हुने खेलाडी टुङ्गो लाग्यो