Friday, September 7, 2018
Home > राजनीति > सीमांकन परिमार्जन हुन्छ : दाहाल

सीमांकन परिमार्जन हुन्छ : दाहाल

काठमाडौं। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सीमांकनको विषय संशोधन हुनसक्ने बताएका छन् ।
pachanda-final-fial (1)
उनले जनताको माग र सुझावअनुसार प्रदेशको सीमांकनलगायतका विषय परिमार्जन हुने बताएका हुन् ।

प्रेस स्वतन्त्रता कुन्ठित गर्ने वाक्यांश हटाउनुपर्ने मागसहित नेपाल पत्रकार महासंघले सोमबार बुझाएको ज्ञापनपत्र बुझ्दै उनले संविधान घोषणा नहुन्जेल सुझाव समेटिँदै जाने बताए ।

‘प्रदेश सीमांकनको विषयमा यतिबेला जनतालाई भड्काएर भ्रम छर्ने कोसिस भइरहेको’ भन्दै उनले सचेत रहन पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *