Friday, September 7, 2018
Home > राष्ट्रिय > सिंगो पूर्व नै शोकमा डुब्यो, ताल जस्तो बनेको मोरङका ७५ सय भन्दा बढी घर डुबानमा

सिंगो पूर्व नै शोकमा डुब्यो, ताल जस्तो बनेको मोरङका ७५ सय भन्दा बढी घर डुबानमा

मोरङ – मोरङमा आएको बाढीका कारण ७ हजार ५ सयभन्दा बढी घर डुबानमा परेका छन् । त्यहा अहिले सम्म दुई जना महिलाको शव फेला परेको र तीन जना बेपत्ता भएको बताइएको छ ।

वर्षा नरोकिएको र चारैतिर जलमग्न भएकाले यसबारे आधिकारिक तथ्यांक आउन नसकेको तथा यसका लागी सुरक्षा निकाय खटेको बताइएको छ ।

शुक्रबार रातिदेखि पानी नरोकिदा उद्धारमा कठिनाइ भएको बताइएको छ । सिंगो मोरङ जिल्ला ताल जस्तो बनेको र सडकमा समेत गाडीका चक्का आधाभन्दा बढी डुबेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *