Friday, September 7, 2018
Home > राष्ट्रिय > सामुदायिक वनमा मृत हात्ती भेटियो

सामुदायिक वनमा मृत हात्ती भेटियो

झापा। झापाको मेचीनगर ४ स्थित मागुरमाडी समुदायीक वनमा मृत अवस्थामा एउटा हात्ती फेलापरेको छ ।
b
आज बिहान मागुुरमाडी सामुदायिक वनको बिट नम्बर दुईमा अन्दाजी चार पाँच वर्षको वयस्क हात्ती करेन्ट लागेर मृत्यु भएको अवस्थामा फेला परेको हो ।

मेचीनगरबाट शान्तिनगर लागि लगिएको ११ हजार केभी भोल्टको विजुलीको तारमा हात्तीको सुडले छुँदा करेन्ट लागेर मुत्यु भएको स्थानीयवासीले बताएका छन् । मृत हात्ती बन कार्यालयका कर्मचारी र स्थानीय प्रहरीले नियन्त्रणमा लिएका छन् ।

Source : .Imagekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *