Friday, September 7, 2018
Home > राजनीति > समावेसीता सफल बनाउनु, देश बचाउने अन्तिम अस्त्र हो : डा. विनय पन्जियार

समावेसीता सफल बनाउनु, देश बचाउने अन्तिम अस्त्र हो : डा. विनय पन्जियार

त्रिभुवन विस्वविधालयले आन्दोलनहरुबाट स्थापित, सम्विधानको मर्म र हाम्रो पटक पटक को संघर्श र सम्मानिन्य सर्वोचच अदालतले शिक्षामा ४५% आरक्षणको विषयमा गरेको एैतिहासिक अन्तरिम आदेशको समेत् पाल्ना नगरी एक्लौटि ढंगले गरेको प्रचलित मूल्य-मान्यताको बिपरित शिक्षामा २०% आरक्षणको फैस्लाप्रति अाइ ओ म मधेशी विधार्थी समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।

समाजका अध्यक्ष डा विनय पन्जियारले “सामाजिक सामानता र न्याय स्थापनार्थ थालेको आरक्षण आन्दोलन सफल भैसकेको अवस्थामा पनि त्रिभुवन विस्वविधालय को सिनेटले ४५% को साटो २०% को आरक्षण व्यवस्था ल्याएर सम्पूर्ण रूपमा शोषनमा पारीएका समूदायहरुप्रति वैइमानी गरेको आरोप लगाएका छन । ” जनता को अधिकार सुनिस्चित गर्नको निम्ती आफुहरु जुनसुकै हद्सम्म पनि जान त्यायार रहेका बताएका छन । अाइ ओ म ले यस् वर्ष लिन लागेको विधार्थी भर्ना प्रकिर्यामा आदिवासी मधेशी आदी को नाममा २०% आरक्षणको व्यवस्था गरेको छ ।

मधेशी युथ थिन्क ट्यान्कका समेत् अध्यक्ष रहेका चर्चित युवा अभियानता डा पन्जियारले विहिवार यस्को विरुद्धमा समाजले सर्वोचच अदालतमा रिट दर्ता गर्ने र संघर्शका कार्यकर्महरु सार्वजनिक गर्ने बताएका छन । चाडै नै देश भरीका सम्पूर्ण सिक्षण संस्थाहरुमा ४५% आरक्षणको व्यवस्था हुने जानकारी गराएका छन । त्येस्को लागी अवास्येक गृहकार्य मा हामी लागी परेको डा पन्जियारले बताए ।

समवेसितालाई पूर्ण रूपले संस्थागत नगरिए देशमा ठुलो दूर्घटना घट्ने उन्ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *