सप्तरीमा हात्तीको आक्रमणमा परि घाइते भएका एकको मृत्यु

सप्तरी: कोशी टप्पु वन्य जन्तु आरक्षबाट निसकेको जङ्गली हात्ती बस्तीमा पसी आक्रमण गर्दा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ । घाइतेहरु मध्ये हनूमान नगर का २८ वर्षीय रोशन झा को मृत्यु भयेको पुष्टि भयेको छ् । उनि आजै बिहान ९ बजे हाती को आक्रमण मा परी सिकिस्त घाइते भई उपचारार्थ धराण लगिएको … Continue reading सप्तरीमा हात्तीको आक्रमणमा परि घाइते भएका एकको मृत्यु