Friday, September 7, 2018
Home > राष्ट्रिय > विनाशकारी भूकम्पको महाविपत्तिमा नेपाल

विनाशकारी भूकम्पको महाविपत्तिमा नेपाल

काठमाडौं । शनिबार आएको विनाशकारी भूकम्पमा परी १३ सय १ हजार ३ सय ८२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
४४८२ घाइते भएका छन् । विनाशकारी भूकम्पको केन्द्र मानिएको गोरखाको बार्पाकमा झण्डै ८० प्रतिशत घरहरु भत्किएको पाइएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जनाएको छ ।
आइतबार विहानैबाट उद्दार फेरि सुरु भएको छ । तर, विहानै पनि दुई पटक भूकम्पको धक्का महसुस भएको छ । यसले सर्वसाधारण सत्रित भएका छन् ।
11174969_10153225675620902_7902543460843414539_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *