Friday, September 7, 2018
Home > मनोरञ्जन > विकिनीमा सोफियाको कामुक होली

विकिनीमा सोफियाको कामुक होली

चर्चित बलिउड मोडल सोफिया हायातले होलीको अवसरमा रंगीन र कामुक फोटोसुट गरेकी छिन् । मुम्बईमा रहेको माधा आईसल्याण्डमा गरिएको फोटोसुट उनी बिकिनी पोजमा देखिएकी छिन् ।
होलीलाई रंगहरुको पर्व भनेजस्तै सोफियाले पनि रंगहरुलाई निकै महत्व दिएकी छिन् । नाङ्गो शरीरभरि विभिन्न रंग दलेर चौरमा लम्पसार परेकी सोफिया निकै बोल्ड देखिएकी छिन् । यतिबेला सोफियाका यी तस्वीर सोसल मिडियामा भाइरल बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *