वासिङटन हमाला गर्ने योजना एफबीआईद्वारा विफल
काठमाडौँ, १ माघ – इस्लामिक स्टेट (आइएस) बाट प्रभावित बनेर अमेरिकाको वासिङटनमा हमला गर्ने योजना बनाएको भन्दै एक व्यक्तिलाई एफबीआईले ओहायो राज्यमा पक्राउ गरेको छ । अदालतको पत्र अनुसार पक्राउ परेका २० वर्षीय क्रिस्टोफर कोर्नेलमाथि अमेरिकी सरकारी अधिकारीको हत्या गर्ने प्रयास गरेको अरोप लगाइएको छ । इस्लामिक स्टेटजस्ता अतिवादी समूहलाई समर्थन गर्दै ट्वीट गरे पछि … Continue reading वासिङटन हमाला गर्ने योजना एफबीआईद्वारा विफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed