राष्ट्रपतिद्वारा बुहमतीय प्रक्रियाबाट सरकार गठनका लागी आव्हान

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाका आधारमा सरकार गठन गर्न प्रमुख दलहरुलाई आव्हान गर्नुभएको छ । एकसाताको समयमा दलहरु सहमतीय सरकार गठन गर्न असफल भएपछि राष्ट्रपतिले आज प्रमुख दल तथा संसद सचिवालयलाई पत्र लेख्दै बहुमतीय प्रक्रियाका आधारमा सरकार गठन प्रक्रिया सुरु गर्न आग्रह गर्नुभएको हो । संविधानको धारा २९८ (२) बमोजिम सहमतीय सरकार गठनका लागी उहाँले … Continue reading राष्ट्रपतिद्वारा बुहमतीय प्रक्रियाबाट सरकार गठनका लागी आव्हान