Monday, September 3, 2018
Home > राजनीति > राप्रपा नेपालले दाहालको विपक्षमा मतदान गर्ने

राप्रपा नेपालले दाहालको विपक्षमा मतदान गर्ने

3

संसद्‍मा चौथो ठूलो दल राप्रपा नेपाल नयाँ बन्ने सत्ता समीकरणमा सामेल नहुनेमा निर्णय गरेको छ ।

मंगलबार केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठक बसे पनि दुई थरी मत आएका कारण निर्णयमा पुग्न सकेको थिएन । सो विषयमा छलफल गर्न बुधबार बिहान बसको संसदीय दलको बैठकले दाहाललाई आज हुने निर्वाचनमा समर्थन नगर्ने निर्णय गरेको हो ।

दुई राप्रपा एकीकरणको प्रयास भइरहेको सन्दर्भमा सरकारमा सहभागी हुने विषयमा समेत साझा धारणा बनाउने प्रयास भइरहेको थियो ।

Source : ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *