राजपा संसदीय दलको नेतामा ठाकुर चयन
काठमाडौं । राष्ट्रिय जनता पार्टी संसदीय दलको नेतामा महन्थ ठाकुर चुनिएका छन् । शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई नै दलको नेता चयन गरेको हो । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि दलको नेताका दावेदार थिए । तर, सहमतिका आधारमा पछि हटेका छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed