मोरङमा १५ सय घर डुबे, वृद्धाश्रमका तीन बेपत्ता
काठमाडौं । अविरल वर्षापछिको डुबान र बाढीले मोरङमा धन–जनको क्षति भएको छ । बाढी र डुबानले मोरङमा हालसम्म झन्डै १५ सय घर डुबानमा परेका छन् भने खोलामा आएको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन् । लगातारको वर्षाले विराटनगरका ४, ५, ६, ११ र १२ नम्बर वडा पूर्ण रुपमा डुबेका छन् । डुबानबाट अन्दाजी ६ सय … Continue reading मोरङमा १५ सय घर डुबे, वृद्धाश्रमका तीन बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed