Friday, September 7, 2018
Home > राष्ट्रिय > मधेस केन्द्रित दल निर्वाचन बिथोल्ने गरी सडकमा ओर्लिएपछि सर्वसाधारण निराश

मधेस केन्द्रित दल निर्वाचन बिथोल्ने गरी सडकमा ओर्लिएपछि सर्वसाधारण निराश

मतदाता झनै अलमलमा

राज्य पुन:संरचनापछि पहिलो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा मत खसाल्न आतुर मतदाता अहिले मधेस केन्द्रीत दलबीचको कार्यगत भिन्नताले अन्योलमा परेका छन् ।

संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक उम्मेदवार चयनसँगै मतदातामाझ भोट मागिरहेका छन् । तर हालै ६ दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी निर्वाचन बिथोल्ने कार्यक्रमसहित सडकमा ओर्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *