Friday, September 7, 2018
Home > स्थानीय > मधेशको जिल्लामा आज साँझ ६ देखि ७ बजेसम्म व्लायक आउँट

मधेशको जिल्लामा आज साँझ ६ देखि ७ बजेसम्म व्लायक आउँट

काठमाडौं, ११ कात्तिक । मधेशको मुद्दाप्रति असंवेदनशिल व्यक्ति राष्ट्पतिमा निर्वाचित भएको भन्दै विरोधमा जनकपुर लगायत मधेशका सबै जिल्लामा आज साँझ ६ देखि ७ बजेसम्म ब्ल्याक आउट गरियो । जनकपुरमा विद्या भण्डारीको पुतला समेत जलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *