Monday, September 3, 2018
Home > राष्ट्रिय > प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड १ सय ११ रुपैयाँ सहयोग

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड १ सय ११ रुपैयाँ सहयोग

काठमाडौँ, २३ बैशाख | बैशाख १२ गते आएको बिनासकारी भूकम्पबाट पीडित नागरिकहरुको सहयोगका लागि नेपाल प्रहरीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड १ सय ११ रुपैयाँ राहत रकम प्रदान गरेको छ ।

संगठनमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरुले प्राप्त गर्ने मासिक तलवबाट कट्टा गरी एकमुष्ट रकम बुधबार उद्धार कोषमा जम्मा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *