प्रदेश १ मा ६०२ उम्मेदवार चुनावी मैदानमा, सुरक्षामा २० हजार बढी प्रहरी

विराटनगर । दोस्रो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि एक नम्बर प्रदेशमा ६०२ उम्मेदवार चुनावी मैदानमा छन् । दोस्रो चरणमा एक नम्वर प्रदेशका सात जिल्लाबाट प्रतिनिधि सभातर्फ २१ र प्रदेश सभाका लागि ४२ जना निर्वाचित हुनेछन् । प्रतिनिधि सभा सदस्यका लागि २ सय २५ र प्रदेश सभा सदस्यका लागि ३ सय ७७ … Continue reading प्रदेश १ मा ६०२ उम्मेदवार चुनावी मैदानमा, सुरक्षामा २० हजार बढी प्रहरी