Friday, September 7, 2018
Home > राजनीति > नेपाल–भारतबीचको सम्बन्ध राजनीतिभन्दा जनस्तरबाट बलियो : भारतीय राजदूत

नेपाल–भारतबीचको सम्बन्ध राजनीतिभन्दा जनस्तरबाट बलियो : भारतीय राजदूत

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल–भारतबीच ‘रोटीबेटी’को सम्बन्ध रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा रिपोर्टर्स् क्लबले गरेको साक्षात्कारमा उनले नेपाल–भारतबीचको सम्बन्ध क्षणिक नभइ दीर्घकालीन रहेको र रहिरहने प्रस्ट गरे ।

नेपाल र भारतबीचको सम्बन्ध राजनीतिभन्दा जनस्तरबाट बलियो बनेको उनको भनाइ छ ।

भारत नेपालको आर्थिक विकासका लागि निरन्तर लागिरहने भन्दै उनले आफू राजदूत भएर आएपछि दुई देशबीचको सम्बन्धमा सुधार आएको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *