निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत
आपूर्ति सहज बनाउन मन्त्रालयको निर्देशन काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा पेट्रोलियम पदार्थको खपत बढेको छ । आगामी १० र २१ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका कारण सवारी गतिविधि बढ्दा पेट्रोल र डिजेलको माग वृद्धि भएको हो । आयल निगमका अनुसार पछिल्लो समय मुलुकभर पेट्रोलको दैनिक खपत करिब १२ सय किलोलिटर पुगेको छ । … Continue reading निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed