Monday, September 3, 2018
Home > राष्ट्रिय > डा‍‍. केसीको समर्थनमा विरोध जुलुस (फोटोफिचर)

डा‍‍. केसीको समर्थनमा विरोध जुलुस (फोटोफिचर)

काठमाडौं : विवेकशील साझ पार्टीको अगुवाईमा ६ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा विरोध प्रदर्शन गरेको छ। शनिबार माइतिघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा आएर कोण सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *