जनकपुरको गौरव बन्दै महागंगा आरती

जनकपुर | एक वर्ष पहिला गंगा दशहाराका दिन देखि सुरु भएको गंगा आरतीको वर्ष गाँठ जनकपुरबासीले मनाईरहेका छन् । अर्थात गंगा आरती सुरु भएको एक वर्ष पुरा भएको अवसरमा विहार राज्यका पुर्व उपमुख्यमन्त्री सुशीलकुमार मोदी महागंगा आरतीमा सहभागी हुन आईरहेको अवस्था छ । यो भन्दा पहिला नेपाल तथा भारतका कयौँ नेता,सरकारी पदका ठुला व्यक्ति लगायतकाहरुले … Continue reading जनकपुरको गौरव बन्दै महागंगा आरती