जथाभावी बाटो काट्दै हुनुहुन्छ ? प्रहरी कारबाहीमा परिएला

सक्नेले २ सय जरिवाना तिरे, नसक्ने ३ घण्टा प्रहरी थानामा काठमाडौं । जेब्रा क्रसिङ, आकाशे पुल, सब-वेको प्रयोग नगरी जथाभावी बाटो काट्नुहुन्छ ? कि फुटपाथ छाडेर सडकबाटै जथाभावी हिँड्नुहुन्छ ? आजबाट यो बानी त्यागिदिनुस्, नत्र तपाईंले ट्राफिक प्रहरीलाई २ सय रुपैयाँ जरिवाना तिर्नपर्नेछ । पैसा तिर्नु चाहनु भएन वा सक्नु भएन भने प्रहरी कार्यालयमा ३ … Continue reading जथाभावी बाटो काट्दै हुनुहुन्छ ? प्रहरी कारबाहीमा परिएला