Friday, September 7, 2018
Home > अर्थ > कोरिया सरकारबाट निर्माण सामाग्री प्रदान

कोरिया सरकारबाट निर्माण सामाग्री प्रदान

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणका लागि दक्षिण कोरिया सरकारले नेपाललार्ई २४ ओटा निर्माण सामाग्री प्रदान गरेको छ ।
korea-final-final1 copy
कोरिया सरकारले कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका)मार्फत् भूकम्म प्रभावित क्षेत्रहरुमा थुप्रेका भग्नावशेष हटाउन, पुनःनिर्माणमा सहयोग पुर्‍याउन २४ ओटा हेभी इक्वीपमेन्ट प्रदान गरेको हो ।

कोरिया सरकारले १० ओटा हाइड्रोलिक एक्साभेटर, ६ ओटा हुइल लोडर, ४ ओटा स्कीड स्टीर लोडर र ४ ओटा कमप्याक्ट मिनी एक्साभेटर उपलब्ध गराएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *