ओली नीतिः कांग्रेसलाई दपेट्ने, मधेसवादीलाई समेट्ने !

काठमाडौं । पार्टी एकतापछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख विपक्षी नेपाली कांग्रेसलाई दपेट्ने खालका अभिव्यक्ति हरेक भाषणमा दिइरहेका छन् । संसदीय बेन्चमा प्रमुख प्रतिपक्ष तर, जनमत र शक्तिको हिसाबले निकै कमजोर विपक्षलाई शक्तिशाली प्रधानमन्त्रीले ‘एक डोज’ भने पनि प्रहार गरिरहेकै छन् । पार्टी एकता घोषणासभामा ओलीले भने–कांग्रेस अब हाम्रो प्रतिस्पर्धी रहेन, यो … Continue reading ओली नीतिः कांग्रेसलाई दपेट्ने, मधेसवादीलाई समेट्ने !