Monday, September 3, 2018
Home > राष्ट्रिय > ओली, दाहाल र देउवालाई मोदीको फोन

ओली, दाहाल र देउवालाई मोदीको फोन

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले यसको जानकारी दिएका हुन्। भारतीय मन्त्रालयमा आज आयोजित प्रेस बिफ्रिङको क्रममा रविशकुमारले यस्तो जानकारी दिएका हुन्।
‘म यहाँ कार्यक्रममा भएको बेला टेलिफोन कुराकानी भएकाले के बिषयमा कुराकानी भयो मलाई थाहा भएन,’ उनले भनेका छन्।
मन्त्रलयमा आज आयोजित मिडिया ब्रिफिङको क्रममा रविशकुमारले उपस्थित पत्रकारहरुलाई यो जानकारी दिएका थिए।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारको मिडिया ब्रिफिङ ।

Weekly Media Briefing by Official Spokesperson

Posted by Ministry of External Affairs, Government of India on Thursday, December 21, 2017

Leave a Reply

Your email address will not be published. Required fields are marked *