ऐतिहासिक गौरवको वस्तुहरुलाई पुर्नउत्थान गर्न प्रमुख कायस्थको सुझाव
ब्रम्हानन्द ठाकुर जनकपुरधाम, बैशाख १८ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ ऐतिहासिक गौरवको वस्तुहरुलाई पुर्नउत्थान तथा अन्वेषण गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । भागवतमर्मज्ञ पण्डित अमृतनाथ मिश्रको तेश्रो स्मृति दिवसको उपलक्ष्यमा जनकपुरमा आयोजित अमृतभाव प्रवाह पुस्तक लोकार्पण तथा सँस्कृति सँगोष्ठी समारोहमा बौल्दै प्रमुख कायस्थले ईतिहासिक क्रषिमुनिको पावन भुमिमा ईतिहासमा रहेका गौरवशाली … Continue reading ऐतिहासिक गौरवको वस्तुहरुलाई पुर्नउत्थान गर्न प्रमुख कायस्थको सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed