एमाओवादीद्धारा संसद बैठक बहिस्कार, सत्तारुढ सांसद नै उत्रिए नाराबाजीमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसदको बैठक बहिस्कार गरेको छ । सरकारले विभेदकारी र असन्तुलित ढंगले बजेट ल्याएको भन्दै एकीकृत माओवादीले सोमबार सदन बहिस्कार गरेको हो । एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले शान्ति सम्झौता र भूकम्पपछिको अवस्थालाई बेवास्ता गर्दै बजेट ल्याएकाले यही अवस्था कायम हुन्जेल आफूहरु सदनमा नरहने जानकारी दिए … Continue reading एमाओवादीद्धारा संसद बैठक बहिस्कार, सत्तारुढ सांसद नै उत्रिए नाराबाजीमा