अस्लिल कृयाकलाप गर्दैगर्दा शिक्षक पक्राऊ
महोत्तरी । महोत्तरी जिल्लाको प्रकौली गाविसमा मंगलबार अस्लिल कृयाकलाप गर्दैगर्दा एक शिक्षक पक्राऊ परेका छन् । पक्राऊ पर्नेमा जलेश्वर नगरपालिका ४ घर भई प्रकौली ४ स्थित दामोदर एकेडमी विद्यालयमा कार्यरत शिक्षक २१ वर्षीय राकेश साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । शिक्षक साहले दामोदर एकेडमी विद्यालयमै रिशेप्सनिष्टको काम गर्दै आएकी सिन्धुली जिल्ला कमलामाई … Continue reading अस्लिल कृयाकलाप गर्दैगर्दा शिक्षक पक्राऊ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed