तेस्रो साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्ने
मंगलबार कार्तिक २५ , २०७१ काठमाडौं, कार्तिक २५ । तेस्रो साफ महिला फुटबल च्याम्पियनसिप आजबाट पाकिस्तानको ईस्लामाबादमा सुरु हुँदैछ । नेपालले आप्mनो पहिलो खेलमा आज भुटानको सामना गर्नेछ । नेपालको सिनियर महिला टोलीले भुटानसँग खेल्न लागेको यो पहिलो अवसर हो । हिजो सार्वजनिक गरिएको खेल तालिका अनुसार समुह बी मा नेपालसँगै भुटान,
Read More